साङ्ले बुट्टा

ना.

  1. साङ्लाजस्तो बुट्टा; साङ्लाका आकारको बुट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)