साजिस

ना. [फा. साजिश]

  1. अपराधयुक्त वा कपटपूर्ण कार्य; त्यस्तो कार्यमा हुने गुप्त सहयोग; षड्यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)