साजी
वि. [साजा+ई]
- भर्खरै तयार भएको; बासी नभएको (खानेकुरा)।
- भर्खरै टिपेको; नओइलाएको; ताजा; आलो; साजा (सागपात आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [साजा+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)