साटफेर

ना. [साट+फेर]

  1. कुनै वस्तु वा मालसामान दिएर त्यसका ठाउँमा अर्को वस्तु वा मालसामान लिने काम; साट्ने वा फेर्ने काम; सट्टापट्टा।
  2. फेरफार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)