साटसुटे

वि.

  1. साटसुट गर्ने स्वभावको; छिटोछरितोसँग काम गर्ने; चटपटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)