साटो फेराइ

ना.

  1. कसैले गरेको नजाती कामका बदलामा अर्काले पनि त्यस्तै गर्ने चाल; बदला लिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)