साठगाँठ
ना. [साथी+गाँठो]
- अरूले थाहा नपाउने गरेर गुप्त किसिमले कसैसँग गरिने मिलोमतो; भित्री मतो; गुप्त मेलमिलाप।
- षड्यन्त्र; साजिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [साथी+गाँठो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)