साठी
ना. [प्रा. सट्ठि]
- पचास र दशको योगबाट बन्ने सङ्ख्या; ६० को अङ्क।
- पचास र दशको योगबाट बन्ने सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. सट्ठि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)