साठिऔँ/साठियौँ
वि. [साठी+औँ/यौँ]
- गणनाका क्रमले साठी सङ्ख्यामा परेको; साठी सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [साठी+औँ/यौँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)