सात

ना. [सं. सप्त]

  1. छ र एकको योगबाट बन्ने सङ्ख्या; ६-पछिको सङ्ख्या; ७-को अङ्क।
  2. ६ र १ का योगले बन्ने सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)