सातकान्ले

ना.

  1. खेतमा हुने र धेरै लामो भएर फैलिने (सात कान्लासम्म फैलिन सक्ने भनी कहलिएको) दुबोजस्तो एक झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)