सातदिनेवि. [सात+दिन+ए]सात दिनसम्म चल्ने (पुराण आदि)।सात दिनको (दाजुभाइ)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सातत्य सातपगरी