सातत्य

ना. [सं.]

  1. सतत वा निरन्तर हुनाको भाव; निरन्तरता; अविच्छिन्नता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)