साता
ना. [सं. सप्ताह]
- सात दिनको समूह; सात दिनको समय; सप्ताह; हप्ता।
- दुनोटमा कुनै अङ्कको सात गुनाभन्दा भनिने शब्द (पाँच साता पैँतिस, छ साता बयालीस आदि); साताङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सप्ताह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)