साताङ

ना. [सात+अङ्क]

  1. दुनोटमा कुनै अङ्कको सात गुना भन्दा भनिने शब्द (दुई साताङ चौध, तीन साताङ एक्काइस इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)