साथी

ना. [साथ+ई]

  1. एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति; सँगी।
  2. कुनै कामकुरामा साथ दिने व्यक्ति; परिआएका बेलामा मद्दत गर्ने व्यक्ति; सहायक; सहयोगी; मदतगार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)