सादगी

ना. [फा.]

  1. सादा हुनाको भाव, गुण वा अवस्था; सादापन; सरलता।
  2. निष्कपटता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)