सादृश्यगत

वि.

  1. सादृश्य भएको; सादृश्य वा उपमाका रूपको (अलङ्कार आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)