साधक फैसला
ना.
- आफूले गरेको निर्णय ठिक छ-छैन भनी माथिल्लो तहमा जाँच्न पठाउने गरी गरिएको फैसला; जाहेरी फैसला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)