साधन

ना. [सं.]

  1. कुनै वस्तु तयार पार्ने वा कुनै काममा प्रयोग गरिने सामान; उपकरण; औजार।
  2. साजबाज।
  3. कुनै वस्तु वा कुराको कारण; हेतु।
  4. तपश्चर्या।
  5. मन्त्र आदि सिद्ध गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)