साधनाभूमि/स्थल

ना.

  1. कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि साधना गरिने भूमि वा स्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)