साधार
वि. [सं.]
- निराधार वा कपोलकल्पित नभएर तर्कसम्मत आधार भएको; आधारयुक्त।
- कुनै प्रमाणमा आधारित; सप्रमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)