साधारण
वि. [सं.]
- कुनै किसिमको विशेषता वा उल्लेखनीय कुरा नभएको; सामान्य; मामुली।
- सरल; सजिलो।
- जतासुकै पाइने; सबै ठाउँमा हुने।
- धेरैसँग मिल्दोजुल्दो; अरूसरहको।
- सहज; प्रकृत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)