साधित

वि. [सं.]

  1. साधना गरिएको ; सिद्ध पारिएको।
  2. अभ्यास वा प्रयासद्वारा वशमा ल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)