साधिनु

क.क्रि. [साध्+इ+नु]

  1. शिक्षा लिइनु; तालिम हासिल गरिनु।
  2. माथिल्लो तहबाट आज्ञा वा आदेश लिइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)