साधु

ना. [सं.]

  1. सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति; सन्त; महात्मा।
  2. सरल प्रकृतिको मानिस; सोझो मानिस।
  3. पोइल गएकी वा परपुरुषसँग लागेकी स्त्रीको विवाहित पति (का. अ.)।
  4. शिष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)