साधुमती

ना.

  1. बौद्ध धर्मानुसार दशभूमि र त्रयोदशभूमिको नवौँ भूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)