साधुवाद
ना.
- कसैले उपकार, अनुग्रह आदि असल काम गर्दा 'साधु-साधु' भनेर स्याबासी दिन भनिने शब्द; स्याबास; धन्यवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)