साध्यवसाय/साध्यवसाना/साध्यवसानिका

ना.

  1. साहित्यमा पूर्वोक्त विषयको अन्य विषयका साथ अभेदसम्बन्ध देखाएमा हुने लक्षणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)