सानदार

वि. [अ. शान+दार]

  1. सान भएको; गौरवशाली; भव्य।
  2. प्रभाव पार्ने; सुन्दर।
  3. ढाँचावाल; भड्किलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)