सानन्द

वि. [सं.]

  1. आनन्दले युक्त; प्रसन्न।
  2. आनन्दका साथ; आनन्दपूर्वक; खुसीसाथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)