सानुपिप्ला
ना.
- पानपाते आकारका हरिया पात हुने, पानकै जस्ता फूल फुल्ने, किम्बुका जस्ता र पिरो स्वादका फल फल्ने एक जातको वनस्पति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)