सानुपिपल

ना. [सानु+पीपल]

  1. लाम्चा पात, पहेँला फल र सेतो हाँगा हुने पीपलका जातको एक बोट; अश्वत्थिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)