सानो

वि. [प्रा. सिण्णो? सं. शीर्ण]

  1. आकार, परिमाण, कद, दर्जा आदि कम भएको; उचाइ, मोटाइ आदि कम भएको; झिनो; सानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)