साने

ना. [सानो+ए]

  1. सानो व्यक्तिलाई हेला गरेर बोलाउँदा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)