सान्ती

ना./ना.यो. [सं. सम्+तृ]

  1. राम्रोसँग वा बराबरी वितरण गर्ने काम; केही शब्दका पछाडि जोडिएर उक्त अर्थ दिने शब्द (जस्तै-पालोसान्ती, भागसान्ती, हिसाबसान्ती आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)