सापटीवि.पछि फिर्ता गर्ने गरी लिइएको वा दिइएको (धनमाल आदि)।सापट; ऋण।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सापट सापत्न्य