सापत्न्य

ना. [सं.]

  1. सौतेनी हुनाको भाव वा अवस्था; सौतेनी व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)