सापेक्ष विराम

ना.

  1. कुनै विषयको आधारमा गरिने विराम वा रोक; सापेक्ष रूपमा गरिने विराम।
  2. सापेक्ष विरामचिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)