सापेक्ष विराम चिह्न

ना.

  1. परस्परको सापेक्षता देखाउन वाक्यांश वा वाक्यार्धमा दिइने विरामचिह्न; (;) चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)