साप्ताहिक
वि. [सं.]
- प्रत्येक सप्ताहमा हुने; हरेक हप्ताको; हप्ताभरिको।
- सप्ताहसम्बन्धी; सात दिनको; साताको।
- एकएक सातामा प्रकाशित हुने पत्रपत्रिका वा समाचारपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)