साबिक
वि. [अ. साबिक]
- अहिलेको भन्दा पूर्व अवस्थाको; पहिलेको। (उदा.- हाल नापीले साबिक रोपनीमा घटाएको छ)।
- पहिलेदेखि चल्दै आएको; सनातन। (उदा.- साबिक रीतिरिवाजलाई पनि कायमै राख्नु सांस्कृतिक उपादेयता हो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)