साबिक ऐन

ना.

  1. कायम भइरहेको ऐन; चालु ऐन।
  2. अहिलेको भन्दा पुरानो ऐन; पुरानो कानुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)