साबित
वि. [अ.]
- निस्साप्रमाणबाट सिद्ध भएको; सबुत पुगेको; प्रामाणिक।
- अपराध वा दोष स्वीकार गरेको; कायल भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)