साबिती

ना.

  1. भुल वा अपराध स्वीकार गर्ने काम; साबित हुने काम।
  2. अपराध वा दोष स्वीकार गर्ने खालको (बयान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)