साबेल
ना. [अङ्. शोवेल]
- कथ्य. साभेल। माटो, ढुङ्गा आदि उठाउने, पन्छाउने वा फ्याँक्ने, कोदालीको जस्तो पातो र लामो, सोझो बिँड भएको औजार वा हाते ज्याबल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. शोवेल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)