साभार

क्रि.वि. [सं.]

  1. लगाएको गुनले विनीत बन्दै; आभार प्रकट गर्दै; कृतज्ञतापूर्वक।
  2. कुनै पुस्तकपत्रिका वा लेख आदिबाट लिइएको; उद्धृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)