सामग्री
ना. [सं.]
- कुनै विशेष कामका लागि चाहिने साधन; सरसामान; सामाग्री।
- उपकरण; साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)