सामञ्जस्य

ना. [सं.]

  1. रूप, रस, गुण, धर्म आदिमा एकरूप हुनाको भाव वा अवस्था; मेलमिलाप।
  2. उपयुक्तता; औचित्य।
  3. अनुकूल हुनाको भाव; मिल्दोपना।
  4. बराबरी; समानता; तुल्यता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)