सामदुलिङ गुम्बा

ना. [भो.ब.]

  1. नेपालको मुस्ताङ जिल्लामा अवस्थित कादजपापन्थी बौद्धहरूको प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको गुम्बा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)